जेष्ठ ३१, २०८२ शुक्रबार

मुख्य समाचार

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

बेलबारी । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।


पाथीभरा मन्दिरमा ८ करोड भेटी मौज्दात

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त


कोशीमा राष्ट्रिय समिकरण अनुसार  संयुक्त सरकार निर्माण हुने

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा


फुटबलर गम्भीर राईको निधन

भद्रपुर । झापा भद्रपुरका पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । भद्रपुर नगरपालिका–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन


भन्सार छलीका सामान, सिटी सफारीसहित दुई जना पक्राउ

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा


प्यारीमायालाई ढाका उद्यम प्यारो लाग्दा…

झापा । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको


भारतको उपाधि निरन्तरतामा ब्रेक, श्रीलंकाले पहिलाेपटक उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

बिर्तामोड । महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको


मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक


जमेको पानीमा डुबेर बालकको मृत्यु

बिर्तामोड । जमिनको खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेको जिल्ला प्रहरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]