अनेरास्ववियुमा झापाबाट ९ जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ९ जना विद्यार्थी नेताहरु विभिन्न पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न महाधिवेशनबाट झापाबाट ९ जना नेताहरु निर्वाचित भएका हुन् । झापाबाट अनेरास्ववियुको नीति अनुसन्धान आयोग अध्यक्षमा प्रकाश विष्ट निर्वाचित भएका छन् । केन्द्रीय सचिवालय सदस्यमा रोशन लामा, केन्द्रीय सदस्यमा सन्तोष धमला कोशी भुगोल (मेचीनगर), सनज्योती नेम्वाङ … Continue reading अनेरास्ववियुमा झापाबाट ९ जना निर्वाचित