बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सडक सञ्जालको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले भौतिक पूर्वाधार तर्फ सडक क्षेत्रमा जनताले महसुस गर्ने गरि काम गरेको जानकारी दिनुभयो । उहाँले बिर्तामोड नगरपालिकाले कालोपत्रे र पेवर्स २१३ मिलोमिटर सम्पन्न गरेको बताउनुभयो
बनियानी – यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पार्नुभएको हो । उक्त कछुवा ‘स्पटेड नर्थर्न
शिवसताक्षी । झापाको शिवसताक्षीमा धनिपुर्जा वितरणका लागि पहिलो चरणको काम निस्सा वितरण आइतवारबाट सुरु भएको छ । नगरको वडा नं. १ र २ मा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अस्थायी बसोबासीहरुलाई निस्सा वितरण गर्न सुरु गरिएको हो । शिवसताक्षीमा रहेका भूमिहीन नागरिकहरुलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो । उहाँले अन्य वडाहरुमा
बिर्तामोड । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ९ जना विद्यार्थी नेताहरु विभिन्न पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न महाधिवेशनबाट झापाबाट ९ जना नेताहरु निर्वाचित भएका हुन् । झापाबाट अनेरास्ववियुको नीति अनुसन्धान आयोग अध्यक्षमा प्रकाश विष्ट निर्वाचित भएका छन् । केन्द्रीय सचिवालय सदस्यमा रोशन लामा, केन्द्रीय सदस्यमा सन्तोष धमला कोशी भुगोल (मेचीनगर), सनज्योती नेम्वाङ […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।
बिर्तामोड । कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आज पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले कर वृद्धिको विरोधमा
काठमाडौँ, २२ जेठ – साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार