चैत्र ८, २०७९ बुधबार

हाम्रो बारेमा

इजलास नेपाली सञ्चार क्षेत्रमा संख्यात्मक उपस्थिति जनाउन आएको होइन । आम नागरिकमा पनि ‘भुँइमान्छे’को आवाजलाई बाहिर ल्याउन आएका छौं ।
हामीले पत्रकारिताको आदर्श, मुल्य र मान्यतालाई मानेर सूचनाको हक प्रत्याभूत गराउँने दायित्व सम्झिएका छौ । पत्रकारिताले लोकतन्त्रलाई मजवुद बनाउने हो । यो मुलुकको लोकतन्त्र मजवुद बनाउन संसारभर त्यस्तै समाचार सामग्री पस्कने छौ । पूर्वी नेपालको झापाबाट इजलासले पत्रकारितामा नयाँ अभ्यास देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास