आश्विन १, २०८१ मंगलबार

बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा बिर्तामोडका केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले अलपत्र परेको सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएपछि


संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ – सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताउनुभएको छ । उहाँले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याउनुभएको छ  ।  विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश


मुख्य समाचार

बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा बिर्तामोडका केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले अलपत्र परेको सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएपछि काम अघि बढाएको छ । दैनिक रुपमा कालोपत्रे गरिरहेको निर्माण सेवाले सम्झौता बमोजिम काम गर्ने

नेकपा एमाले मेचीनगरको सबै वडा अधिवेशन सम्पन्न

मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले मेचीनगरका सबै वडाहरुको अधिवेशन भदौ २९ गते सम्पन्न गरेको बताए । अध्यक्ष कार्कीले भने, ‘हामीले मेचीनगरका १५ वटै वडाहरुमा हाम्रो अधिवेशन सम्पन्न गरेका छौँ । जसमध्ये वडा नम्बर ८ को वडा अधिवेशन शोकमा डुबेको […]

सामाजिक
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाडौँ – पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू

नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ, ३० भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]