बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

अब बिर्तामोडको अभियान लागुपदार्थ दुर्व्यसन न्यूनिकरण : नगरप्रमुख प्रसाईं

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले लागुपदार्थ दुव्र्यसनले धेरै घरपरिवार तहसनहस बनाएको बताएकी छन् । सोमबार बिर्तामोड नगरपालिका कार्यालयको सभाहलमा आयोजित लागुपदार्थ दुव्र्यसन सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै


अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा, १९ भदौ : झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं


असी विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

इनरुवा (सुनसरी), १९ भदौ – सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ । रु सात करोडको लगानीमा दुई बिघा दुई


गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ – प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६


वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

वीरगन्ज (पर्सा), १९ भदौ : वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ)को सुरुआत गरेको छ । बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर


नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको टार्गेट

काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो


वर्षाले नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

बिर्तामोड । नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि वर्षाको कारण खेल रोकिन पुगेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा


कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा, सुनुवाई भोली

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको


एसिया कप क्रिकेट : आसिफको अर्धशतक, पाँचौँ विकेट गुमायो

काठमाडौँ  : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]