दमक । झापाको दमक – ३ स्थित बेलडाँगी टुको एक सुन पसलको सटर फोरेर ठूलो परिमाणमा सुन चाँदीका गरगहना र चोरी भएको छ । दमक ३ को बेलडाँगी टु स्थित पिप्ले बजारमा रहेको सरस्वती ज्वेलरी रहेको घरको पछाडिबाट ढोका र सटर फोरेर सुनचाँदीका गरगहनासहितका सामग्री चोरी भएको हो । असार २४ गते विहान ८ बजे…