दशैंको रौनक र महँगीको मारः बजारमा बढ्दो मूल्य र ई–कमर्सको प्रभाव

सन्देश बुढाथोकी नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा गाउँघरदेखि सहरसम्म दशैँको रौनक छाएको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू आफ्नो परिवारसँग दशैँ मनाउन घर फर्कने तयारीमा छन् । घरको सरसफाइ, नयाँ लुगा किनमेल, खाद्यान्नको जोहो र आफन्तसँग भेटघाट गर्ने क्रम बढेसँगै बजारमा उपभोग्य वस्तुहरूको माग पनि बढ्दै गएको छ…