जेष्ठ ४, २०७९ बुधबार

बुद्धशान्ति

बुद्धशान्तिमा एमालेले पाँच वर्षे कार्ययोजना बनाएर काम गर्नेछ : भुर्तेल

बुधबारे । नेकपा एमालेको तर्फबाट बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पद्को उम्मेद्वार मिरा भुर्तेलले पाँच वर्षे कार्यकालको लागि कार्ययोजना बनाएर जनताको सेवामा लाग्ने बताएकी छन् । उनले आज बुद्धशान्ति १ नमूना चोकमा


एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक

बुद्धशान्ति । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक


युवा संघले बनायो आगलागी पीडितको घर

बिर्तामोड । आगलागीबाट विचल्ली एक परिवारलाई घर निर्माण पश्चात हस्तान्तरण गरिएको छ । युवा संघ र युथ फोर्स बुद्धशान्तिमा घर निर्माण गरेर हस्तान्तरण गरेको हो । बुद्धशान्ति–५ पानीघट्टाका पेम्बा शेर्पाको


बुद्धशान्ति युवा संघको अध्यक्षमा पवन

चन्द्रकान्त वाग्लेबुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्तिको प्रथम अधिबेशनबाट पवन खतिवडाको अध्यक्षतामा ३४ सदस्यीय कमिटी गठन भएको छ । शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अरुन कुमार थेबे, सचिबमा नवीन चापागाईं,


झापा एमालेका १५ इञ्चार्ज : बुद्धशान्तिले मात्रै पायो महिला

बिर्तामोड । नेकपा एमाले झापाले १५ पालिकाको इञ्चार्ज तोकेको छ । पार्टीको बुधबार सम्पन्न बैठकले सबै पालिका कमिटीको इञ्चार्ज तोकेको हो । बैठकले बिर्तामोडको इञ्चार्जमा देवराज कार्की, बुद्धशान्तिमा यागमाया पराजुली,


बुद्धशान्तिमा हात्ती आतंक नियन्त्रणका लागि एमालेको ध्यानाकर्षण

बुद्धशान्ति । दिनहुँ जसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमाले बुद्धशान्तिले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ


हात्तीबाट जिउधनको सुरक्षा गरिदिन बुद्धशान्तिबासीको माग

झापा – बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका


बुद्धशान्तिबासीलाई हात्तीको त्रास, रातभर जागै

बुधबारे । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् ।


वेवारिसे ४७ किवि सखुवाको काठ बरामद

बिर्तामोड । झापा प्रहरीले वेवारिसे अवस्थामा फेला परेको सखुवाको काठ रोङ सव डिभिनज वन कार्यालय इलामलाई बुझाएको छ ।आज दिउँसो झापा बुद्धशान्ति गाउँपालिका वडा नं. १ दामा खोला नजिकै वेवारिसे


लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास