अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि कुल ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नियमित अधिवेशनमा बुधबार उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ उक्त…