मंसिर २२, २०८१ शनिबार

खोज

अध्यक्ष, सचिव र कोषाध्यक्षले चलाए किर्ते हस्ताक्षर गरेर अदुवा खोला सिँचाईको १७ लाख

झापा । झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५


पूर्वाधारमा सम्पन्न बनाइदै दोमुखा

सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा


बाह्रदशीको कुमालबस्तीमा दियो बनाउन भ्याइनभ्याई

बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि


ट्रकमा आगो लगाएर चालकको हत्या गर्ने प्रसाईका ९ कार्यकर्ता कारागार चलान

झापा । ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना कार्यकर्ताहरु जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा


झापामा ब्राउनसुगरको सक्रिय प्रयोगकर्ता बीस हजार, लत बसाउन युवतीको प्रयोग

भद्रपुर , ३० असोजः चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी


बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरु श्रृङखलावद्ध रुपमा ठगिएको घटना बाहिर आएको छ । विद्युतीय कारोवार गर्ने नाममा एउटा गिरोहले व्यवसायीहरुलाई महिनौदेखी ठगी गर्दै आएको पुष्टि भएको छ ।


बिर्तामोडका व्यवसायी भन्छन् : बजारमा दशैंको रौनक छैन, अझै आशावादी छौं

बिर्तामोड । विगत वर्षहरुमा जस्तो बजारमा चहलपहल नभएपछि बिर्तामोडका व्यवसायीहरु निराश भएका छन् । बडादशैंको किनमेलले चहलपलह हुनुपर्ने बजार सुनसान भएको व्यवसायीहरु बताउँछन् । वर्षाले व्यवसायमा थप अवरोध गरेको व्यवसायीको


डेढ करोड लागतमा बनेको शान्तिनगरको सब्जी मण्डी अलपत्र

गगन ढकाल झापा । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात क्षेत्र हो । यहाँका तरकारीहरु झापाको बिर्तामोड, धुलाबारी, चारआली र दमक लगायतका शहरहरुमा बिक्री हुन्छन् । त्यति मात्र होइन यहाँको


झापामा आठ सहकारीले तिरेनन् स्वरोजगार कोषको करोडौं रुपैयाँ

गगन ढकाल झापा । झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]