टोकियो, ४ भदौं । जापानमा अर्को महिना एसियाली खेलकुद सुरु हुँदैछ। यस प्रतियोगितामा असाधारण प्रतिभा भएका किशोर किशोरी खेलाडीहरू, ओलम्पिक भन्दा पनि बढी संख्यामा खेलाडीहरूको सहभागिता र टाइफुन को मौसममा खेलाडीहरूलाई राख्नका लागि क्रुज जहाजको व्यवस्था जस्ता विशेष पक्षहरू समावेश रहेका छन्। सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र फराकिलो आइची क्षेत्रमा आयोजना हुने…