ज्येष्ठ नागरिक समितिको अध्यक्षमा पुन : चक्र लुईटेल

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–६ को ज्येष्ठ नागरिक समितिको अध्यक्षमा चक्र लुईटेल पुनः सर्वसम्मत चयन भएका छन् । शुक्रबार वडा नं. ६ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न समितिको १५औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले लुईटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा दीपक बुढाथोकी र रमादेवी लुईटेल, सचिवमा पदम खड्का,…