मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा कोषमा १ लाख २८ हजार सहयोग

बिर्तामोड । भदौ १० गते आएको भीषण बाढी तथा विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८ हजार ६८० रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्का कारण विभिन्न स्थानमा नागरिक प्रभावित हुनुका साथै जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत…