जनविकास माविद्वारा जग्गादाता तथा संस्थापकलाई सम्मान

राजगढ । झापाको बाह्रदशी - ४ मा रहेको जनविकास माविले पहिलोपटक जग्गादाता तथा संस्थापकलाई सम्मान गरेको छ । वि.स. २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विद्यालय व्यावस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महताव आलम रहनुभएको…