सम्पादकीय भोटेकोशीमा आएको विनाशकारी बाढीले सिंगो नेपाल स्तब्ध छ । भोटेकोशीको प्राकृतिक विपत्तिले विश्वको ध्यान तानेको छ । बाढीले गरेको धनजनको क्षति गणना गर्न सकिने अवस्था छैन । कति क्षति भयो भन्न पनि धेरै समय लाग्नेछ । बाढी प्रभावित क्षेत्रमा दिनरात नभनी सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् । सोमवार साँझसम्म नौ सयभन्दा धेरैको शव नै फेला…