बैशाख २१, २०८१ शुक्रबार

मुख्य समाचार

सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भरतपुर महानगरपालिकाले सडकमा बनाइएको घण्टी चिह्नप्रति सार्वजनिक गरेको सूचनाको समर्थन गरेको छ । सो पार्टीले समर्थन गर्दै आफ्नो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको


बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको दोस्रो नगरसभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको दोस्रो बैठकले बजेट, नीति तथा


प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका


नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय


‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

अम्बिका भण्डारी झापा । जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२


सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका


शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । सिआइवीले सहकारी


बकरिद पर्व भोलि

मोहम्मद सदरुल विराटनगर, १३ असार (रासस) : इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद (इद उल अजहा) बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड


विशाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथर – विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]