बैशाख २१, २०८१ शुक्रबार

राजनीतिक

निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि

जनकपुरधाम, १२ मङ्सिर : हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश


कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

दमक, ११ मङ्सिर : नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको आज निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय


देउवाको दाबी– कसैले भनेर अब राजतन्त्र फर्किँदैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् । नवलपरासीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह अब राजाको रुपमा नआउने दाबी गरे


ताप्लेजुङमा एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

ताप्लेजुङ, १० मङ्सिर : नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको


गणतन्त्र उत्तम व्यवस्था : महामन्त्री थापा

रेसुङ्गा (गुल्मी) ९ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको


च्याँखे दाऊ नथापी सिधै खालमा आऊ,मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन : महामन्त्री थापा

तम्घास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन


मध्यपहाडी यात्रा : एमाले नेताहरुले १५ बुँदे आचासंहिता पालना गर्नुपर्ने

झापा । नेकपा एमालेले मंसिर १४ गतेबाट गर्ने मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुले निजी सुरक्षा गार्ड प्रयोग गर्न नपाउने भएका छन् । कार्यकर्ता र जनताको बीचमा यात्रा


देशको रक्षाका लागि एमाले जस्तोसुकै कदम चाल्न तयार छ : ओली

काठमाडौँ, ६ मङ्सिर : नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी


प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]