जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोड

झापाका गिरीसहित सहकारी विभागमा २३ मनोनित

बिर्तामोड । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको सचिवालय बैठकले २३ जनालाई मनोनयन गरेको हो ।


भूमि बैंकबाट पछि हट्यो सरकार

काठमाडौँ । सरकारले भूमि बैंक सञ्चालन गर्न नसक्ने भएको छ। बाँझो जग्गा उपयोग गर्न स्थानीय तहमै भूमि बैंक सञ्चालन गर्ने भूउपयोग नीतिमा उल्लेख गरिए पनि सरकार त्यसबाट पछि हटेको हो।


बिर्तामोडमा किसान सुचिकरण सहजकर्ता तालिम

बिर्तामोड । किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंछी तथा मत्स्य विकास शाखाले मंगलबार देखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो ।


प्रेस चौतारी झापाद्वारा तीन जना निष्काशन, पाँचलाई सम्मान

बिर्तामोड । प्रेस चौतारी झापाले तीन जना साधारण सदस्यलाई कारबाही गरेको छ । बुधबार विर्तामोडमा सम्पन्न बैठकले संगठनको हित विपरित कार्य गरेको भन्दै कारवाही गरेको हो । कारवाही पर्नेहरुमा मेचीनगरका


झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

झापा – विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १०


मान्छे बोक्ने भरिया

ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न जाने कतिपय दर्शनार्थीहरु अशक्तताका कारण मन्दिर पुग्न सक्दैनन् । मन्दिरसम्म पैदल जान नसक्नेहरुलाई भरियाले बोकेर मन्दिरसम्म पु¥याउने गरेका छन् । काफ्लेपाटीबाट मन्दिरसम्म बोकेर


बिर्तामोडमा निर्वाचित आठ कार्यपालिका सदस्यद्वारा सपथग्रण

झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा


सिम्रिकले दियो विपन्न समुदायका विद्यार्थीलाई पोशाक

बिर्तामोड । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंगलवार बाह्रदशी गाउँपालिका वडा नं. १ र २ का तीनवटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको


नेप्से परिसूचकको ओरालो यात्रा जारी

विर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]