जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अन्य पार्टीसँग पनि


हर्षोल्लासका साथ सिरुवा पर्व मनाइँदै

झापा । प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई,


सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार


शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाडौँ – बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ


तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउछ : थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीच अहिले अभ्यासमा रहेको तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभएको छ । याँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा


कसले ल्यायो बिर्तामोडमा लाखौंको अवैध कपडा ?

झापा । झापामा केहिदिन देखि तस्करी बढिरहेको छ । हरेक दिन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरिरहेका छन् । पूर्व र दक्षिण सीमाबाट २० किलोमिटरसम्म बरामद नहुने तस्करीका


जेलबाट छुटेपछि पनि अपराधमा

बिर्तामोड । कारागारबाट छुटेकाहरु नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला


हामी छैटौं वर्षमा

प्रकाशकीयआम नागरिकको सूचनाको भोक मेट्टाउने उद्देश्यले शुरुआत भएको इजलास दैनिक आजबाट छैटौ वर्ष प्रवेश गरेको छ । तपाई प्रिय पाठक वर्गको सद्भाव र सहयोगले पाँच वर्षको यात्रामा पुरा गरेका छौं


झापा कोरोना मुक्त

झापा – जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]