बैशाख २०, २०८१ बिहीबार

स्वास्थ

भारतमा अझै १०० देखि १२५ दिन कोरोनाविरुद्ध लड्न गाह्रो

एजेन्सी । भारतमा कोरोनाभाइरस विरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।   केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय


महामारीमा पनि शक्तिमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह,


अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका


तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद्

काठमाडौं । निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना नहुँदा संक्रमण बढ्दै जान सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । नेपालमा देखिएको डेल्टा भेरियन्टको नयाँ म्युटेसन बढी संक्रामक रहेको कारण र


देउमाइको उदाहरणीय काम : कोभिडबाट मृत्यु हुनेलाई राहतस्वरुप ५० हजार

मंगलबारे । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु


कोभिड अस्पतालले जनताको मन जितेको छ : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा


चीनबाट आइपुग्यो ८ लाख डोज खोप नेपाल

काठमाडौँ । सरकारले चिनबाट ल्याएको कोरोनाविरुद्धको आठ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार (आज) बिहान भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेका हो ।


कारितासद्वारा मेची अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

भद्रपुर । विश्व्यापी महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ


पाँचथरको हिलिहाङले स्वास्थ्यकर्मीको मनोबल बढाउन सुविधा बढायो

पाँचथर । हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]