जेष्ठ ६, २०८१ आईतबार

मुख्य समाचार

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक, ९ फागुन – झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्


माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल (इलाम), ९ फागुन :  इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको


संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ । संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।


एक्लै चुनाव लड्ने महामन्त्री गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र


असुरक्षित खानाले प्रत्येक वर्ष नौ हजारको मृत्यु

विराटनगर । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले  यहाँ आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता


बिर्तामोडका व्यापारीहरुको भरोसा बन्नेछु : महासचिवका उम्मेवार कृष्ण पौडेल

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा उम्मेद्वारी दिएका कृष्ण पौडेल सबै व्यवसायीहरुको भरोसायुक्त उम्मेदवार हुन् । प्रचारमा उनले आम व्यवसायीहरुबाट


कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

पाटन (ललितपुर) ८ फागुन – हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले


वाणिज्य संघको निर्वाचनमा अन्तरजिल्ला समन्वय गर्न संयोजक तोकियो

बिर्तामोड । विभिन्न जिल्लाबाट आएर बिर्तामोडमा व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि संयोजक तोकिएको छ । बिर्तामोड बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि चार जनालाई संयोजक तोकिएको हो । तेह्रथुम, पाँचथर,


‘सर्वसाधारणको निक्षेप सुरक्षित छ, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार गर्नुस्’

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले आज एक विज्ञप्ति निकालेर बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]