जेष्ठ ४, २०८१ शुक्रबार

मुख्य समाचार

आरती आक्रमण प्रकरण : दुई जना जेल चलान

बिर्तामोड । ज्यान मार्ने गरी महिलामाथि हमला गर्ने दुई जनालाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाएको छ । गत जेठ ८ गते मेचीनगर १० कि आरती चौहान बुढाथोकीलाई टाउकोमा


कुकुरको पेटबाट २ केजीको ट्युमर झिकियो

अनिल वाग्ले बुधबारे । मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रशस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला । पशुको


उपमेयरको गाडीमा आगजनी

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको


मेयरले घरको समेत बिमाबाट ४ लाख १७ हजार लिएको खुलासा

बिर्तामोड । आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ


कनकाई पुलमा शंकास्पदवस्तु फेला, पुलमुनी खसेकोले जोखिम छैन : डिएसपी

कनकाई । कनकाई नदीमा शंकास्पद वस्तु फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाका अनुसार विहान ६ :२० बजे शंकास्पद् वस्तु फेला परेको हो । पूर्वबाट पश्चिम


मेयरले मुख खोले

बिर्तामोड । बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख दिने जानकारी आधिकारिक नभएको बताएका छन् । उनले सरकारले अहिलेसम्म आधिकारिक रुपमा जानकारी नपाएको बताए । सोमवार विज्ञप्ति


अब बालबालिकाले पुलिस लगाइदिन्छन् : एसपी मैनाली

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिलेका बालबालिकाले बुबाआमालाई प्रहरी लगाइ दिने समय आएको बताएका छन् । उनले बुबाआमाको खराव जीवनशैलीका कारण बालबालिकामा नकारात्मक असर गरिरहेको


झापामा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता शुरु

प्रदीप परियार बिर्तामोड । झापामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवारबाट परिचय पत्रको लागि विवरण भर्ने काम थालेको हो ।


प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत : मन्त्री विष्ट

काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]