जेष्ठ ४, २०८१ शुक्रबार

मुख्य समाचार

बोर्डले चलचित्रको आम्दानी सार्वजनिक गरेकोमा दीपकराजको आपत्ति

काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् । बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको


आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण


साखः ग्रुपले सुरु ग¥यो कम्पोस्ट मल उत्पादन

काठमाडौं । साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको हाहाकार भइरहेको बेला साखः ग्रुपले किसानका लागि सो मल उत्पादन सुरु गरेको छ


गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प

गोरखा । गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार


उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको


काँकरभिट्टामा ‘एन्टी ड्रग्स क्याम्पेन’

काँकरभिट्टा । काँकरभिट्टामा रिकभर भएका युवाहरुले ‘एन्टी ड्रग्स क्याम्पेन’ गर्ने भएका छन् । युवाहरुले स्वतन्त्र प्रतिष्ठान नेपालसँगको सहकार्यमा बुधबार काँकरभिट्टा माविको प्राङ्गणमा सांगीतिक कार्यक्रम गरेर ‘एन्टी ड्रग्स क्याम्पेन’को अभियानमा निस्किने


नेप्से परिसूचक २७ अङ्कले बढ्यो

बिर्तामोड । मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम


वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।


आजदेखि उद्योग वाणिज्य महासंघको साधारणसभा

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट विधानअनुसार वरिष्ठ उपाध्यक्ष


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]