असार २१, २०८२ शनिबार

झापा

मदरसा तालिमुल कुरानका विद्यार्थीलाई पोसाक वितरण

बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर – ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा


लागुऔषध लिन काठमाडौंबाट झापा आएका कारोबारी भद्रपुर नाकाबाट ४७ ग्रामसहित पक्राउ

बिर्तामोड । झापा प्रहरीले ठुलो मात्रामा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिई पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । काठमाडौंबाट झापा हुँदै भारतबाट लागुऔषध आयात गर्ने दुई जनालाई


वडाको ९० प्रतिशत योजना सम्पन्न भइसक्यो : वडाध्यक्ष शर्मा

झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ बजार क्षेत्रमा रहेको वडा हो । व्यापार र शैक्षिक क्षेत्र रहेको वडा विकासको दौडमा छ । धेरै संभावना बोकेको यस वडाले कार्यकालको तीन वर्ष


मुद्रण उद्योगीलाई डिजिटल मार्केटिङ तथा कार्यालय व्यवस्थापन तालिम

झापा । मुद्रण उद्योग संघ झापाको आयोजनामा शनिबार झापा दोमुखामा डिजिटल मार्केटिङ तथा कार्यालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका सहकोषाध्यक्ष


बिर्तामोड नगरपालिकाबाट सीप सिकेका महिलाहरुको उत्पादन बजारमा

– प्रदीप परियार चनिमाया तामाङ, सहजकर्ता झापाको बिर्तामोड नगरपालिकाले सुरुवातदेखि गरिवी निवारणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिसँगै विशेष गरी महिलाहरुलाई उद्यमी बनाउनका लागि गाउँगाउँमा


पाथीभरा इन्जिनियरिङ कलेजमा ओभरसियरको पढाई सुरु गरिने

बिर्तामोड । झापाको अर्जुनधारा – ११ मा रहेको पाथीभरा ईञ्जिनियरिङ कलेजमा अब सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै ओभरसियर पढाई


‘द्रोणाचार्य क्षेत्रीले व्याजको हिसाव नगरेकै कारण आन्दोलन यहाँसम्म आएको हो’

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो । प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै


पत्रकारितामा एआईको अधिकतम प्रयोग गर्नुहोस् : नगर प्रमुख प्रसाई

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता


कनकाई क्याम्पस सुरुङाले ६० लाखमा निर्माण गरेका ३१ सटर अलपत्र

प्रदीप परियार  बिर्तामोड । झापाको कनकाई नगरपालिकामा रहेको कनकाई बहुमुखी क्याम्पसले व्यवसायिक प्रयोजनका लागि निर्माण गरेको ३१ वटा सटर अलपत्र भएको छ । २ वर्षअघि ६० लाख लगानी गरेर निर्माण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]