बिर्तामोडको बुधबारे हटियामा ‘देवी ग्रिन पार्क’ बनाउने निर्णय

प्रदीप परियार बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ स्थित बुधबारे हटिया क्षेत्रमा ‘देवी ग्रिन पार्क’ बनाउने भएको छ । बिर्तामोडको नगरसभाले बुधबारे हटिया क्षेत्रलाई पार्क बनाउने निर्णय पारित गरेको हो । जग्गादाताको नाममा हरियाली पार्क बनाउने बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो । ‘देवी ग्रिन पार्क’ निर्माणको काम तत्कालै सुरु गर्ने नगरप्रमुख प्रसाईको…