बैशाख २१, २०८१ शुक्रबार

झापा

झापामा ४५ हजार भन्दा बढीले नागरिकले पाएनन् कोभिडको दोस्रो खोप

विर्तामोड । झापाका नागरिकले कोभिडको दोस्रो डोज खोप न्यून संख्यामा लगाएका छन् । पहिलो खोप ५३ हजार ५ सय ३ जनाले लगाएका थिए । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन


झापामा आज पनि ७ संक्रमितको मृत्यू, ३९ जना डिस्चार्ज

विर्तामोड । झापामा आज थप ३९ जना कोभिड संक्रमित निको भएका छन् । उपचार पछि उनीहरु घर फर्किएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज २९६ जना


विर्तामोडको कोभिड हस्पिटललाई अक्सिजनसहितको पाँच थान सिलिण्डर प्रदान

विर्तामोड । बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेशनका लागि अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । कारोना महामारीको बिच अक्सिजन अभाव हुन सक्ने संभावनालाई ध्यानमा राख्दै छठ समाज सेवा


अतिविपन्न संक्रमित परिवारलाई हल्दिवारीले राहत दिने

विर्तामोड । हल्दीबारी गाउँपालिकाले संक्रमित गरिव विपन्न परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । कार्यपालिकाको नियमित मासिक बैठकले आज सो निर्णय गरेको हो ।बैठकले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको


आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ


‘झापामा संक्रमितको अवस्था जटिल बन्यो भने कहाँ लैजाने भन्ने अवस्था आइसक्यो’

विर्तामोड । झापाको चार वटा स्थानीय तह दोस्रो लहरको कोरोनाको उच्च जोखिममा परेका छन् । दमक, विर्तामोड, मेचीनगर र भद्रपुर उच्च जोखिममा रहेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी


भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते

लमजुङ – बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको


कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लाग्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज


झापामा एकैदिन ८ जना संक्रमितको मृत्यू, ५१ जना डिस्चार्ज

विर्तामोड । झापामा आज ५१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार डिस्चार्ज हुँदै जानेको संख्या बढ्न थालेको छ । जिल्लामा आज ३०३ जना नयाँ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]