बैशाख ३०, २०८२ मंगलबार

झापा

किन खोज्दैछ प्रहरीले र्यापर भिटेनलाई ?

काठमाडौं । र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा


धान खेतमा भेटियो स्मार्ट लाइसेन्स

जनकपुर – यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ । जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान


झापाका थप ३८ जनामा कोरोना संक्रमण

झापा । झापाका ३८ सहित देशभर थप २ हजार ३ सय ६४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ९ सय ८४ महिला र १


सरकारी कार्यालय खुले, तर कर्मचारी छैनन्

बिर्तामोड । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन


सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

झापा । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल


दसैँमा आपराधिक घटनामा कमी

झापा । यसपाली मुलुकमा दसैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन


परेवा संरक्षण गर्दै गाउँपालिका

पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार


भुटानी शरणार्थी बालबालिकालाई लुगा, जुत्ता र नगद सहयोग

दमक । झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा शिविर आसपासको नेपाली समुदायका अभिभावकबिहीन भएका ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र नगद १० हजारका दरले सहयोग वितरण


दमकमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो

दमक । दमकमा कोरोना संक्रमण भएकी एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ । दमक वडा नं. १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]