बैशाख २१, २०८१ शुक्रबार

मेचीनगर

सुरु भयो ‘मेचीनगर अनलाइन’

मेचीनगर । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् । मेची उद्योग वाणिज्य


भोलीबाट सुरु हुँदै प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा अवस्थित परिर्वन थिएटरले आयोजना गर्ने ‘प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव’ भोलीबाट सुरु हुने भएको छ । उक्त उत्सव फागुन १४ देखि १६ सम्म काँकरभिट्टामा


मेचीनगरमा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको जानकारी दिए । नगर प्रमुख बुढाथोकीले


दुर्गा प्रसाईंको महाअभियानको उद्घाटन गरे लगत्तै फर्किए पूर्व राजा

मेचीनगर । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको उद्घाटन गरेका छन् । दियो बालेर र


काँकडभिट्टामा डिएसपीको स्वागत तथा विदाई

मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ । नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक बर्ष


मेचीनगरका जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार विजयी

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जीत हात पारेको छ । पत्रकारले जनप्रतिनिधिलाई दुई एकको अन्तरले खेल जीतेका हुन् । वडा खेलकुद विकास समिति मेचीनगर–९


बौद्धमोडलाई कृत्रिम हातखुट्टा वितरणको हब बनाउने तयारी

बाहुण्डाँगी। मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार


मेचीनगरमा अन्तर मावि छात्र भलिबल प्रतियोगिता

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवसीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०) बुधबारदेखि सुरू भएको छ । प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची


एयरगन र पेस्तोलसहित ४ पक्राउ

काँकरभिट्टा । मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एयर गनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]