बैशाख २०, २०८१ बिहीबार

मेचीनगर

नेपाल–भारत जोड्ने मेची पुल निर्माणले बदलियो पूर्वीद्वार

झापा । नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की


मेची आम्दा अस्पताल सिल

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ


समुदायमा कोरोना फैलिएपछि मेचीनगरमा अनिश्चितकालिन लकडाउन

मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका २ वटा वडामा भोलिदेखि लकडाउन गर्ने आज बसेको बैठकले निर्णय गरेको हो । नगरपालिकाले मेचीनगर–९ र


समुदायमा संक्रमण फैलिएको आशङ्कामा मेचीनगरमा ‘मासटेस्टिङ’ सुरू

बिर्तामोड । समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ। मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो


मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

दमक । झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा


‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी

झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोभ्स र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि


व्यवसायी हत्या : हतियारको फरेन्सिक जाँच बाँकी

झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका


काँकरभिट्टामा कार्यरत १८ सुरक्षाकर्मीमा कोरोना पुष्टि, समुदायमा फैलिएको हुन सक्ने भन्दै सिल गर्न माग

झापा । झापाको पूर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड –१९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि


कोरोना नियन्त्रण तथा रोकथाममा मेचीनगरको १ करोड १७ लाख खर्च

बिर्तामोड । मेचीनगर नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १७ लाख २१ हजार ९ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ । राहत वितरण, सचेतना मुलक कार्यक्रम,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]