बैशाख २१, २०८१ शुक्रबार

राजनीतिक

तीन दिनका लागि झापा आउँदै एमाले अध्यक्ष ओली

बिर्तामोड । निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर फर्कनु भएका अध्यक्ष ओली भोली फेरि तीनदिनका लागि


‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका सांसद विशाल भट्टराईले


‘नागरिकता विधेयक फिर्ता राष्ट्रपतिको हस्तक्षेप होइन, संसदलाई सच्चिने मौका’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता सम्बन्धि विधेयक फिर्ता गर्नुभएको छ । बहुमतका बलमा संसदले पास गरेको यो विधेयकको सर्वत्र विरोध भएको थियो ।


राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट


निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : अध्यक्ष ओली

बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभएको छ । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्र्दै उहाँले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड


मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता

बिर्तामोड । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा


सत्ता गठबन्धनको कार्यदल संयोजकमा नेता सिटौला

झापा । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको आज


पेशागत महासंघ झापाको अध्यक्षमा भण्डारी

बिर्तामोड । नेकपा एमाले निकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको आज विर्तामोडमा सम्पनन सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]