बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले


एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा


एमसीसी पास गराउन सरकारको दौडधुप

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको


एमसीसी सम्झौताबारे चीनको प्रश्‍न

काठमाडौँ । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीनले फेरि टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले अमेरिकाले एमसीसी अनुमोदन


नेकपा एमाले झापाको जिम्मेवारी बाँडफाँड, कसले के जिम्मेवारी पाए ?

बिर्तामोड । नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत


मेचीनगरमा गठबन्धनले काँग्रेसलाई मेयर दिए माओवादी -समाजवादी सबै एमालेमा आउछन् : कोइराला

झापा -नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले आगामी स्थनीय तहको निर्वाचनमा एमालेले मेचीनगर नगरपालिकामा मेयर सहित १५ वटै वडामा विजयी हासिल गर्ने बताउनुभएको छ । कोइरालालले त्यसै अनुसार पार्टीका गतिविधीहरुलाई


एमसीसी राष्ट्रिय आम्दानीको दर्विलो स्रोत : विश्वप्रकाश

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै


स्थानीय लगत्तै,प्रदेश र संघीय निर्वाचन : प्रधानमन्त्री

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै


हामी व्यक्तिमा होइन, मुद्दामा केन्द्रीत छौँ : एमाले नेता बास्कोटा

अप्रत्याशित ढंगले आएको महाभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दाले अहिले राष्ट्रिय राजनीति अचानक गञ्जागोलको दशामा पुगेको छ । अबको राजनीतिक दिशा के हुने हो ? अनुमान मात्र लगाउन सकिने अवस्था


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]