जेष्ठ ४, २०८१ शुक्रबार

नेकपा एमाले झापाको जिम्मेवारी बाँडफाँड, कसले के जिम्मेवारी पाए ?

बिर्तामोड । नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत बनाएको छ ।

पार्टीका सचिव ढुङ्गेलका अनुसार बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सहइञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सहसंयोजक, सचिव तोकिएको छ । यस्तै, पार्टीका विभागीय प्रमुखहरुको कार्यविभाजन गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]