बैशाख २१, २०८१ शुक्रबार

राजनीतिक

आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम छिट्टै ल्याउने तयारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ


दल दर्ताको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न


शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्छ : सभापति देउवा

विर्तामोड – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


ओलीको हस्ताक्षर नभएको उम्मेद्वारलाई निर्वाचन आयोगले चिन्दैन : पोखरेल

इटहरी । नेकपाका सचिवालय सदस्य उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उम्मेद्वारलाई मात्र चिन्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय


कांग्रेसले आज देशभर वडा-वडामा विरोध प्रदर्शन गर्ने

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७


अमेरिका : ट्रम्पको बिदाइ, बाइडनको शपथ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज चार वर्षे कार्यकाल पुरा भई ह्वाइटहाउसबाट बिदा हुँदै छन् । उनले बिदाइको सम्बोधन गर्दै भिडियोमार्फत नयाँ प्रशासनलाई जिम्मेवारी सुम्पिने बताएका छन् । एक


पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा केपी ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा


मोरङमा निर्वाचनको तयारी

विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ ।  यसका लागि कार्यालयले जिल्ला मतदान तथा


शिक्षक संगठन बिर्तामोड नगर समितिको नेतृत्व निर्विरोध, अध्यक्षमा भण्डारी

धर्मेन्द्र मामा विर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको गत पौष १८ गते सम्पन्न दोस्रो नगर अधिवेशनले दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक उमानाथ भण्डारीलई अध्यक्षमा निर्विरोध चयन गर्दै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]