जेष्ठ ४, २०८१ शुक्रबार

राजनीतिक

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा झापाका थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि भर्खरै निर्वाचन सम्पन्न भई परिणाम घोषणा गरिएको छ


प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो


प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ


प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत पक्का, सम्भावित मन्त्रीमा को–को ?

विराटनगर । सत्ता समीकरण बदलिएसँगै प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्य मन्त्री बन्ने निश्चित देखिएका छन् । पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका कार्की प्रदेश १ मा एमालेका ४० सांसदमध्ये


प्रधानमन्त्री प्रचण्डले २९ पुसमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २९ गते विश्वासको मत लिने प्रस्ताव संसद्मा राख्ने भएका छन् । २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भइसकेको छ । सरकार बनेको ३०


प्रदेश १ : कांग्रेस संसदीय दलको नेता हुन तीन जनाबीच पतिस्पर्धा

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन्


सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ओलीको नेतृत्वमा कार्यदल निर्माण

काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न कार्यदल निर्माण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले नेकपा (एमाले) का अध्यक्ष


राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा दाहाल

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई चयन गर्नुभएको छ । अध्यक्ष ओलीले एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम दाहाललाई


मुख्यमन्त्रीलगायतका पदहरूको बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । मुख्यमन्त्री बाँडफाँट,सरकारका काम र समसामयिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरू कुन पार्टीको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]