जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने


पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो ।


झापामा कांग्रेसको अगाडि माओवादीको हैसियत ३५ प्रतिशत

स्थानीय तह निर्वाचन ०७४ को जोडघटाउ – प्रदीप परियार बिर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ दलहरु मिलेर चुनावको तयारी गरिरहेका छन् । गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेका कांग्रेस,


तोकिएको मितिमै निर्वाचन हुने

विराटनगर – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको छ । निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आज यहाँ


बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने

बिर्तामोड । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी


नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको


आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।


भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज

काठमाडौं- सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुंग्याउन ‘निर्णायक’ बैठक गर्दैछ । हिजो गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय


हावाहुरीले दर्जनौ घरमा क्षति, किसान मारमा

बिर्तामोड । हावाहुरीले आइतवार झापामा दुई दर्जनभन्दा बढि घरमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरीले घर, पुशचौपाय र अन्नवालीमा क्षति पुराएको छ । जिल्ला प्रहरी कार्यालय


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]