बैशाख २५, २०८१ मंगलबार

आर्थिक

लालुपाते सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ

खोटाङ, १३ कात्तिक : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम


ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ

काठमाडौँ, ३० असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा


नेप्से परिसूचकको ओरालो यात्रा जारी

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार


नयाँ नोट सटही आजदेखि

बिर्तामोड । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष


बिर्तामोडका पम्प सञ्चालकलाई तीन दिनभित्र नगरमा हाजिर हुन निर्देशन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरिएको हो


झापाका दुग्ध किसानको सवा ४ करोड रकम उपलब्ध गराउन माग

बिर्तामोड । प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता एलपी साँवा लिम्बुले झापाका किसानलाई तत्काल दुध विक्री वापतको रकम उपलब्ध गराइदिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा साँवाले चाडवाडमा किसानको विचल्ली


नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो

बिर्तामोड । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]