फाल्गुन २०, २०८० आईतबार

प्रतिनिधि सभा निर्वाचन २०७४

निर्वाचनपछि प्रतिनिसभाको बैठक सोमबार बस्दै

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।


निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न


समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

झापा । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १


प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

काठमाडौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन),


समानुपातिक उम्मेदवारको नाम आज ४ बजेसम्म सच्याउन पाइने

झापा । दलले समानुपातिक उम्मेदवारको नाम आज अपराह्नसम्म सच्याउन सक्ने छन् । निर्वाचन आयोगले दलहरूलाई क्लस्टर मिलाएर नाम सच्याउन आज अपराह्न ४ बजेसम्मको समय दिएको छ । यसअघि आयोगले आइतबार


निर्वाचन आचारसंहिता फुकुवा

बिर्तामोड । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि


एमालले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची

झापा । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका


१६५ क्षेत्रको नतिजा : कुन पार्टी कति सिट जिते ?

बिर्तामोड । मंसिर ४ गते भएको निर्वाचनको १५ दिनपछि प्रत्यक्ष तर्फ सबै १सय ६५ वटै निर्वाच्न क्षेत्रको नतिजा सार्वजनिक भएको छ । केहीबेर अघि दोलखाको मत परिणाम सार्वजनिक भएपछिसबै क्षेत्रको


विकास निर्माणमा भइरहेको ढिलासुस्ती असैह्य छ : साँवा

बिर्तामोड । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले निर्माण क्षेत्रमा भइरहेको ढिलासुस्ती असैह्य भएको बताएका छन् । निर्वाचित भएपछि पहिलो पटक पत्रकारसँग औपचारिक कुराकानी गर्दै


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]