चैत्र १६, २०८० शुक्रबार

प्रतिनिधि सभा निर्वाचन २०७४

एमालेले एक सय खर्बको अर्थतन्त्र बनाउने

काठमाडौं । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको


मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको


अग्नि खरेलका सम्झनलायक कामहरु

एल.के.शर्माआगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिनगन्ति शुरु भइसकेको छ । निर्वाचन नजिकिँएसँगै यतिखेर सबैतिर निर्वाचनले छप्पकै छोपेको छ । झापामा पनि चुनावी सरगर्मी निक्कै


सुकुम्वासी समस्या समाधानदेखि व्यावसायिक खेलाडी उत्पादन गर्ने एलपी साँवाको प्रतिबद्धता

बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नं ४ का उम्मेदवार एलपी साँवाको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । २२ बुँदे प्रतिबद्धता पत्रमा सुकुम्वासी समस्या समाधानदेखि समृद्ध नेपाल,सुखी नेपालीको नारा साकार


मतदाताको घरदैलोमा पुगेर आफ्नो योगदान सम्झाउँदै नेता सिटौला

बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा हुनुहुन्छ । झापा क्षेत्र नं ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएका उहाँ मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा


नेकपा एमालेले आज चुनावी घोषणापत्र ल्याउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य


एमाले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा


कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

बिर्तामोड । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य


राप्रपाको घोषणापत्र सार्वजनिक

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी मङ्सिर ४


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]