चैत्र १६, २०८० शुक्रबार

प्रतिनिधि सभा निर्वाचन २०७४

गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको आरोप लगाउनु भएको छ । आज झापामा आयोजित एमालेको मतदातासँग भेटमा अध्यक्ष ओलीले गठबन्धन


यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

बिर्तामोड । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध


झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील

बिर्तामोड । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१ केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो


तीन पार्टीको घोषणापत्र आज

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी तथा विपक्षी राप्रपाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे र एकीकृत समाजवादीले


अनेरास्ववियुको अभियान : मेरो पहिलो भोट एमालेलाई

झापा –अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता बरालले अखिलले पहिलो भोट एमालेलाई अभियान सञ्चालन गरेको बताउनुभएको छ । झापाको दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै बरालले अनेरास्वियू मार्फत देशैभरीका


चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको


कांग्रेस घोषणापत्र : सातै प्रदेशमा सङ्ग्रहालय स्थापना

काठमाडौं । नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं


झापा ४ मा गठबन्धनलाई ठुलो धक्का : माओवादी केन्द्र शिवसताक्षीका उपाध्यक्षसहित सामुहिक राजीनामा

शिवसताक्षी । मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजीनामा दिएको छ । पार्टीमा फरक मत राख्दै आएको नगर


कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]