बैशाख १५, २०८१ शनिबार

प्रतिनिधि सभा निर्वाचन २०७४

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा विजयी

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले) ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक क्षेत्रमा निर्वाचित भएका छन् ।


इलाममा झलनाथ पछाडि, सुवास नेम्वाङ अगाडि

इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता


झापामा माओवादीका पाँच उम्मेद्वार : पाँचै जना पराजित

झापा । हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट झापामा पाँच जनाले उम्मेदवारी दिएका थिए । एक जना प्रतिनिधिसभा र चार जनाले प्रदेशसभामा उम्मेदवारी दिए । गठबन्धनबाट उम्मेदवार बनेका पाँचै जना पराजित


प्रदेशमा राधाकृष्ण खनाल निर्वाचित

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै


समानुपातिकमा एमालेले कटायो ९ लाख मत

बिर्तामोड । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ११ हजार २९० मत


पाँचथर : एमालेका नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको


आम मतदातालाई निराश होइन, उत्साहित हुने गरि काम गर्नेछौं : घिमिरे

बिर्तामोड । झापा २ मा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले जनताका बिचमा गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् । मतदातालाई धन्यवाद दिदैं उनले कठिन परिस्थितिमा समेत एमालेलाई विजयी


मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो : अध्यक्ष ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व


झापा ३ : राजेन्द्र लिङ्देन दोस्रो पटक निर्वाचित

बिर्तामोड । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी भएका छन्। भर्खरै सम्पन्न मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]