बैशाख २१, २०८१ शुक्रबार

सामाजिक

काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

झापा- दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा


कक्षा १२ को परीक्षा निर्धारित समयमै

भक्तपुर – कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै


राष्ट्रपति बाइडनको घोषणा : खोप लगाउने व्यक्तिलाई १ सय डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट


हात्तीको आक्रमणबाट ज्यान गुमाएकी सीताको परिवारलाई सहाराद्वारा राहत

भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सो


सामाजिक सद्भाव भड्काउने बाबुरामलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौ -विश्वहिन्दु महासंघले संघीय समाजवादीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सद्ध्भाव भड्काउने अभिव्यक्ति दिएकोले कानुनी दायरामा ल्याउन माग गरेको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले आज


अझै पाइएन आमाको नाममा नागरिकता

–पूर्णप्रसाद मिश्रसंविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको ६ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटक पटक प्रयास गर्दा


निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा

काठमाडौँ । कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै


मोबाइलमै ‘वैदेशिक रोजगार’

काठमाडौं- वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो ।


जातीय छुवाछूत विरुद्धको मुद्दामा लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले जातीय छुवाछूतका कारण घरबेटीले कोठा नदिएका विषयमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश डा.कुमार रेग्मीको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत १५


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]