जेष्ठ ४, २०८१ शुक्रबार

स्वास्थ

कारितासद्वारा मेची अस्पताललाई १६ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयौँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची


बिर्तामोडको छ ठाउँमा कोभिड विरुद्ध खोप लगाइदैं

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्रका ५५ वर्षमाथिका नागरिकलाई ६ स्थानमा खोप लगाइने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै खोप लगाइने स्थान सार्वजनिक गरेको हो । बिर्तामोड नगरपालिकाले विहान १०


प्रदेश १ मा १ हजार ११६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन


झापामा थप १९९ जनालाई कोरोना, बिर्तामोडमा मात्रै ६८

३ को मृत्युबिर्तामोड । झापामा आइतवार थप १९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन जना संक्रमितले ज्यान गुमाएका छन् ।झापामा आइतवार सबैभन्दा धेरै बिर्तामोडमा ६८, दमकमा ४२


२४ घण्टामा २९७७ संक्रमित

झापा । बितेको २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल


निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

झापा । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।  सरकारले निषेधाज्ञालाई


कोरोनाको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत


झापामा आज : ३०६ जनामा कोरोना, ६ को मृत्यू

बिर्तामोड । झापामा बिहीवार थप ३०६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप ६ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै झापामा कोरोना संक्रमणका कारण ज्यान


बिर्तामोडमा फेरि बढ्यो जोखिम, १५ दिन शिल नगरे संक्रमण कम नहुने

बिर्तामोड । झापाको बिर्तामोडमा फेरि कोरोनाको जोखिम बढेको छ । हरेक दिन बढ्दै गएको संक्रमण दरले बिर्तामोड क्षेत्र जोखिममा परेको छ । जोखिम बढेकै कारण बुद्धशान्ति गाउँपालिकाले बुधबारबाट शिल गरिसकेको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]