बैशाख २१, २०८१ शुक्रबार

स्वास्थ

हाम्रै अटेरीले संक्रमण तीव्र’

काठमाडाैं – दुई महिनादेखि काठमाडाैं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि


कोरोना संक्रमितले भरिए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बेड

 धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना अधिकांश बेड लक्षणसहितका कोरोना संक्रमितले भरिएको भन्दै बिरामी नल्याउन सार्वजनिक सूचना जारी गरेको छ । अधिकांश बेड लक्षणसहितका बिरामीहरु भर्ना भइसकेको


थप ४३ सय ६४ जनालाई कोरोना संक्रमण, संक्रमित संख्या १ लाख नजिक

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या


कोरोना निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार बिहीबारसम्म


अमेरिकामा कोभिड–१९ का सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७५ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा


उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

झापा । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर


सरकारी निवासमा गुर्जो उत्पादन गरी निःशुल्क वितरण

मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत


झापाका जिसस प्रमुखलाई कोरोना

विर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । उनको आज विहान कोरोना पोजेटिभ आएको


दमक नगरप्रमुख,पत्नी लीला र छोरा अनिललाई कोरोना पुष्टि

दमक । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]