बैशाख २१, २०८१ शुक्रबार

खेल

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाको अग्रता

झापा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो


जामुनखाडीमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पथरी फुटबल क्लव विजयी

कनकाई । पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा संचालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आज पथरी फुटबल क्लव विजयी बनेको छ


दुई दशकपछि भद्रपुर गोल्डकपको तयारी

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति


कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट : फिफा

काठमाडौं। कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ। आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको


कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

बिर्तामोड । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा


धरान नमुना च्यालेन्ज कपको सेमिफाइनलमा

सालबारी । धरानको एन्फा एकाडेमी झापा अर्जुनधारा– ९ स्थित नमुना खेलमैदानमा आयोजित दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारदेखि सुरु प्रतियोगितामा डाँगीहाट एफसी मोरङमाथि कठिन


विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

बिर्तामोड । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको


मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

बिर्तामोड । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो


फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

बिर्तामोड । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]