असार ७, २०७८ सोमबार

Author: Ijalas News

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

झापा । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक


झापा संक्रमितको संख्या घट्यो

बिर्तामोड । झापा आज थप ८७ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा पहिलो पटक कम संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ जना संक्रमितको


कुटपिट आरोपमा ज्वाला संग्रौलासहित तीन पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको


‘प्रदेशका मन्त्रीहरु सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन्


उपत्यकामा लम्बियो निषेधाज्ञा : जोरबिजोर लागू गरेर निजी सवारी चल्न दिइने

काठमाडौं- उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्याइएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थप


शिवसताक्षीमा ६ वटा वडा कार्यालय र ८ वटा स्वास्थ्य केन्द्रको भवन निर्माण सकियो

विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकाले ६ वटा वडा कार्यालयसहित ८ वटा आधारभूत स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न गरेको छ । नगरका वरिष्ट कार्यक्रम अधिकृत प्रकाश चन्द्र चौधरीका अनुसार वडा कार्यालय र


हल्दिवारी १ ले बाढ्यो कृषि सामग्री र इन्डक्शन चुलो

विर्तामोड । हल्दिवारी १ नं. वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि औजार वितरण गरेको छ । गोल्धाप क्षेत्रभित्रका मेहनती किसानलाई मकै छडाउने मेसिन र स्प्रे ट्याङ्की प्रदान गरिएको वडा


मन्त्री यादवद्वारा सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

झापा – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार


विराटनगर महानगरपालिकाले माग्यो स्वास्थ्य सहयोग

विराटनगर – विराटनगर महानगरपालिकाले कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य


इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट