बैशाख २१, २०८१ शुक्रबार

एमालेको सल्लाहकार परिषदमा झापाबाट २१ जना

बिर्तामोड । झापाका २१ नेतासहित नेकपा एमालेले ३ सय ६ सदस्यीय सल्लाहकार परिषद गठन गरेको छ । परिषदको सात सदस्यीय सचिवालय समेत गठन गरिएको छ । अमृत बोहोराको अध्यक्षता गठन गरिएको समितिमा सात जनाको सचिवालय तोकिएको छ ।

सल्लाहकार परिषद्मा झापाबाट ईन्दिरा चापागाई, उमेश उपाध्याय, गणेश ढकाल, डा. नारायण संग्रौला, प्रेमप्रकाश ओली , भीमबहादुर खवास, मनकुमार गौतम, यज्ञ प्रसाई, के.आर. खम्बु, खेमराज खरेल, तारा सोम्याङ्या, तेजबहादुर कन्दङ्वा, नरेश खरेल, रविन कोइराला, बालकृष्ण मैनाली, विष्णु प्रसाई, सूर्य उप्रेती, हरिचरण बानियाँ, हरिचरण सिवाकोटी, विशेश्वरा दाहाल र ज्ञानेन्द्र ओली रहेका छन् ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]