जेष्ठ ५, २०८१ शनिबार

सभामुखलाई हस्ताक्षर गराएकोमा माओवादीभित्र असन्तुष्टि

सांसदले लेखे–हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु

विराटनगर । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर माओवादी नेताले असन्तुष्ट जनाएको छन् ।

सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पु¥याएपछि माओवादी नेताहरुले आलोचना गरेका हुन् ।

माओवादी प्रदेश सांसदहरूले सभामुखको हस्ताक्षरप्रति असन्तुष्ट जनाउँदै फेसबुकमा लेखेका छन् । माओवादीका प्रदेश कमिटी सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ ले हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरेको टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले !!’

प्रकाशित मिति : असार २२, २०८० शुक्रबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]