बैशाख २०, २०८१ बिहीबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ ।

कार्की नेकपा एमालेका ३९ सांसद र नेपाली कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत पाउने निश्चित जस्तै छ । उहाँलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]