बैशाख २०, २०८१ बिहीबार

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा नगरपालिका वडा नम्बर १ सिरान बजारमा रहेको हिले पार्कको उद्घाटन गर्नुभएको छ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीले पार्कको उद्घाटन गर्नुभएको हो । पार्कको लागत ६५ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]